विश्व
संयुक्त राष्ट्रसंघका एआई र साइबर सुरक्षा विज्ञ निक एस्टर्न–हार्ट नेपाल आगमन
संयुक्त राष्ट्रसंघका एआई र साइबर सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय विज्ञ निक एस्टन–हार्ट नेपाल आइपुगेका छन्। उनी काठमाडौंमा आयोजना हुने 'नेसनल एआई समिट २०२६' मा प्रमुख वक्ताको रूपमा सहभागी हुनेछन्।
पढ्नुहोस्