अर्थतन्त्र
नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदी नियुक्त
मंगलबारको मन्त्रिपरिषद् बैठकले प्रताप सुवेदीलाई नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ। यो नियुक्ति अर्थ मन्त्रालयद्वारा गठन गरिएको छनोट समितिको सिफारिसमा आधारित छ।
पढ्नुहोस्