नेपाल
त्रिभुवन विश्वविद्यालय र हुलाक सेवा विभागबीच प्रमाणपत्र वितरणको समझदारी
त्रिभुवन विश्वविद्यालयले हुलाक मार्फत शैक्षिक प्रमाणपत्र र कार्यालयीय कागजातहरू वितरण गर्ने समझदारी गरेको छ। यसले विद्यार्थीहरूलाई कागजातहरू प्रत्यक्ष पुर्याउने प्रक्रिया सहज बनाउने अपेक्षा गरिएको छ।
पढ्नुहोस्