खेलकुद
सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबीच ५–५ ओभरको खेल
नेपाल प्रिमियर लिगअन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबीचको खेल ५–५ ओभरको रूपमा तय गरिएको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको खराब अवस्था र वर्षाका कारण यो निर्णय गरिएको हो।
पढ्नुहोस्