विश्व
नेपालले ८ हजार मिटरभन्दा अग्ला थप ६ हिमालको मान्यता प्रस्ताव गर्यो
नेपालले काठमाडौँमा आयोजित UIAA को महासभाको उद्घाटन सत्रमा ८ हजार मिटरभन्दा अग्ला थप ६ चुचुरालाई छुट्टाछुट्टै हिमालको रूपमा मान्यता दिने प्रस्ताव पेश गरेको छ। प्रस्ताव स्वीकृत भएमा विश्वभर मान्यता प्राप्त ८ हजार मिटर हिमालको सङ्ख्या १४ बाट २० मा वृद्धि हुनेछ।
पढ्नुहोस्