अर्थतन्त्र
झापाका किसानहरूले आयातित फूलहरूमा रोकको माग
झापाका फूलका किसानहरूले स्वदेशी सयपत्री फूलको बजार सुरक्षित राख्न भारतबाट आयात हुने फूलहरूमा रोक लगाउन प्रशासनलाई आग्रह गरेका छन्। उनीहरूले स्थानीय उत्पादनलाई प्राथमिकता दिने वातावरण सृजना गर्न चाहन्छन्।
पढ्नुहोस्