विश्व
इप्पान अध्यक्षले जलाशय जलविद्युत आयोजना लगानीका लागि आह्वान
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले क्यानडा ड्याम एसोसिएसनको वार्षिक सम्मेलन २०२६ मा जलाशय जलविद्युत आयोजना विकासका लागि आह्वान गरे। उनले अन्तर्राष्ट्रिय समुदायलाई लगानी, प्रविधि हस्तान्तरण र प्राविधिक सहकार्यको अवसर प्रदान गर्न आग्रह गरे।
पढ्नुहोस्