अर्थतन्त्र
ग्लोबल आईएमई बैंकले लगातार तेस्रो पटक उत्तम बैंक अवार्ड प्राप्त
ग्लोबल आईएमई बैंक लिमिटेडलाई अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ले बेस्ट बैंक अवार्ड २०२६ प्रदान गरेको छ। यो सम्मान बैंकले लगातार तेस्रो वर्ष प्राप्त गरेको हो।
पढ्नुहोस्