नेपाल
अमेरिकी संसदीय प्रतिनिधिमण्डलले सभामुख अर्यालसँग भेट
संयुक्त राज्य अमेरिकाको तल्लो सदनको वेज एण्ड मिन्स कमिटीका सभापति जेसन स्मिथसहितको अमेरिकी संसदीय प्रतिनिधिमण्डलले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग शिष्टाचार भेट गरेका छन्। यस भेटघाटमा नेपाल-अमेरिका द्विपक्षीय सम्बन्ध, आर्थिक साझेदारी, जलवायु परिवर्तन र संसदीय सहकार्य जस्ता विषयहरूमा छलफल भएको छ।
पढ्नुहोस्