नेपाल
नेपाल–भारत क्रस‑बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम सुरु
नेपाल र भारतबीच पर्यटन तथा होस्पिटालिटी सहकार्य विस्तार गर्न ‘नेपाल–भारत क्रस‑बोर्डर टुरिजम कनेक्ट २०२६’ कार्यक्रम कात्तिक ९‑११ गते चितवनमा आयोजित हुँदैछ। विभिन्न भारतीय शहरका पर्यटन व्यवसायीहरू यसमा सहभागी हुनेछन्।
पढ्नुहोस्