नेपाल
नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ चितवनमा आयोजना
कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम चितवनमा हुनेछ। कार्यक्रमको आयोजना गैरआवासीय नेपाली संघ र अन्तर्राष्ट्रिय समन्वय परिषद् सहित विभिन्न संस्थाहरूले मिलेर गरेका छन्।
पढ्नुहोस्