प्रविधि
सुरक्षा जोखिमका कारण नेपाल राष्ट्र बैंकका सेवाहरू अस्थायी रूपमा बन्द
वेब प्रविधिमा देखिएको गम्भीर सुरक्षा जोखिमका कारण नेपाल राष्ट्र बैंकले आफ्ना वेबसाइट र अन्य सेवाहरू अस्थायी रूपमा बन्द गरेको छ। राष्ट्र बैंकले यस निर्णयसम्बन्धी सूचना जारी गरेको छ।
पढ्नुहोस्