नेपाल
नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट २०२६’ हुने
नेपाल र भारतबीचको पर्यटन साझेदारी विस्तार गर्ने उद्देश्यले चितवनमा कार्यक्रम आयोजना हुने भएको छ। उक्त कार्यक्रम आगामी कात्तिक ९ देखि ११ गतेसम्म सञ्चालन हुनेछ।
पढ्नुहोस्