प्रविधि
नेपाल राष्ट्र बैंकका सेवाहरू अस्थायी रूपमा बन्द
वेब प्रविधिमा आएको सुरक्षा जोखिमका कारण नेपाल राष्ट्र बैंकले आफ्ना सेवाहरू अस्थायी रूपमा बन्द गरेको छ। यो कदम वेबसाइट लगायतका अन्य सेवाहरूमा देखिएको समस्यालाई ध्यानमा राखेर चालिएको हो।
पढ्नुहोस्