नेपाल
काठमाडौंका विभिन्न क्षेत्रमा मंसिर १४ गतेसम्म दैनिक साढे ५ घण्टा विद्युत् आपूर्ति बन्द
नेपाल विद्युत् प्राधिकरणले मंसिर ३ देखि १४ सम्म प्रत्येक दिन बिहान १०:३० देखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द गर्ने योजना बनाएको छ। यो बन्द कुलेश्वर र बानेश्वर वितरण केन्द्र अन्तर्गतका विभिन्न फिडरहरूमा लागू हुनेछ।
पढ्नुहोस्